ब्यूरो-रिपोर्टरनेश्नल मेडिकल कलेजद्धारा ३ जनाको निःशूल्क उपचार सहित खाना
न्यूज ब्यूरो, वीरगँज । बिरगंंज नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्धारा असहाय ३ जना विरामीहरु लाई निःशुल्क उपचार सेवा प्रदान गरेको छ । लकडाउनको स्थिती परिस्थीतीमा खुट्टा भाँचिएर सडकमा अर्धमृत अवस्थामा रहेका विरामीको उपचार, झापाका हेपटाईटीस–बी का बिरामी र मान्सिक सन्तुलन गुमाएका तथा अन्य रोग पनि रहेको
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर







