ब्यूरो-रिपोर्टरकोरोनाले बालबालिकामा पारेको असरबारे 'यान' ले थाले अन्तरक्रिया
न्यूज ब्यूरो, जनकपुरधाम । युवाहरुको एक सँगठन युथ एसोसिएसन अफ नेपाल ( यान) ले विपद्को बेला बालबालिकामा परेको असरबारे खोजबिन गर्न अन्तरक्रिया अभियान थालेका छन् । कोभिड–१९ मा बाल संरक्षण पूर्व तैयारी तथा अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेका छन। महोत्तरी युवा संजाल र ग्रामीण बिकास केन्द्रको सहकार्यमा ब
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










