अन्तराष्ट्रियनाकाबन्दीमा पनि आर्थिक बृद्धि
दोहा, २० मङसिर : कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायता देखि नै आर्थिक नाकाबन्दी जारी नै राखेका छन । त पनि यसबाट कतारको आर्थिक बृद्धिमा कुनै असर नपरेको बताइएको छ । कतारको बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिनुभएको छ । उहाँले छिमेकी मुलुकहरुमा नाकाबन्दी कायमै
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











