गाउँ / समाजहिन्दुहरुको महान आस्था 'झण्डा' मेलाः नेता साह
मेलामा मनोरजंनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको हो । समुद्घाटन कार्यक्रममा लोसपाका नगर अध्यक्ष रामचन्द्र पजियार, कमिटीका कोषाध्यक्ष महन्था महतो सचिब धर्मेन्द्र कुमार महतो लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज











