बिज्ञान-प्रबिधिमुखियापट्टि मुसरनियाँ गाउँपालिकामा FREE WIFI जडानको सम्झौता, जेठमहिनादेखि चल्नेः अध्यक्ष यादव
सम्झौताअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले पालिकाभर ४८ स्थानमा ‘एक्सेस प्वाइन्ट ९एपी०’ जडान गर्नेछ।प्रति एपीमार्फत एकैपटक कम्तीमा ८ सय मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन् ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











