बिज्ञान-प्रबिधिस्याटलाईटबाट लिइदैछ समग्र नेपालको तस्वीर !
न्यूज ब्यूरो, काठमाडौं । चीनले नेपाललाई पाँच वर्षसम्म निःशुल्क स्याटलाइट इमेज उपलब्ध गराउने भएको छ । नापी विभागले विकास निर्माणका आयोजना निर्माण गर्नुपूर्व लिन थालेको अति आवश्यक पर्ने स्याटलाइट इमेज चीनले ५ वर्षसम्म निःशुल्क उपलब्ध गराउने भएको हो । नापीले समग्र नेपालको स्याटलाइट इमेज लिन थालेको हो ।
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











