राजनीतिककाँग्रेस नेता डा महतलाई बोतल हान्ने पक्राउ
न्यूज ब्यूरो || नुवाकोट, २ चैत । पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोत
८ वर्ष अगाडि · राजनीतिक











