पत्रपत्रिकाविदेशको कमाईले श्रीमतिको नाममा सम्पति पास, श्रीमति अर्कै केटा लिएर फरार
हरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्‍यो। हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन्।
४ वर्ष अगाडि · पत्रपत्रिका











