पत्रपत्रिकाआलम प्रकरण : अनुसन्धानमा खटिएका सबै अधिकृतमाथि छानबिन हुने
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभाका सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धानमा खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलास
६ वर्ष अगाडि · पत्रपत्रिका











