अन्तराष्ट्रियविश्वभर कोरोना : मृतकको संख्या २ लाख नजिक, २८ लाखबढी संक्रमित
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नजिक पुगेको छ । यसको संक्रमणबाट गएको २४ घन्टामा मात्रै विश्वभर ६ हजार ६४ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार २ सय ४५ पुगेको वल्र्डओमिटरले जनाएको छ । अह
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











