अन्तराष्ट्रियट्रम्पकै सामुन्ने पुटिनसँग माफी नमाग्ने राष्ट्रपति जेलेन्सकीको अडान, ट्रम्पसँग मतभेद
भेटवार्ताका क्रममा असाधारण वातावरण बनेपछि जेलेन्स्की ह्वाइटहाउस छोडेर निस्किएपछि दुवै राष्ट्रपतिले गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत शान्ति स्थापनाका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने प्रतिक्रिया दिनुभएको छ ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय










