प्रमुख समाचारशेरबहादुर र आरजुलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा सर्वोच्च पुगेका थिए । जिल्ला अदालतलाई पक्राउका लागि अनुमति दिने क्षेत्राधिकार नभएको दाबी रिटमा गरिएको छ ।
४ महिना अगाडि · प्रमुख समाचार











