प्रमुख समाचारमुख्यमन्त्रीको निर्देशन : 'सम्पूर्ण शक्ति लगाउनुहोस्, रकमको अभाव हुन दिन्न'
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका काम बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहि
६ वर्ष अगाडि · प्रमुख समाचार











