प्रमुख समाचारसँजय साहको अपराधको कमाई ३२ करोड बढी
न्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । पूर्वसांसद सजयकुमार साहले अपराध कर्मबाट ३२ करोड बढी सम्पत्ति जोडेको ठहर सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले ठहर गरेको छ । कर्तव्य ज्यान, भ्रष्टाचार, हातहतियारत तथा खरखजजासम्वन्धी अपराधबाट साहले ३२ करोड ४ लाख ५० हजार ३०४ रुपैयाँ बराबरको चलअचल सम्पत्ति आर्जन गरेक
८ वर्ष अगाडि · प्रमुख समाचार










