प्रमुख समाचारचुनावी तयारीमा लाग्न जनमत पार्टीको निर्देशन
फागुन २१ गतेका लागि निर्वाचन घोषणा भएपछि जनमत पार्टी सक्रिय बनेको हो। यद्यपि पार्टीले आधिकारिक रूपमा चुनावमा जाने निर्णय नगरे पनि अध्यक्ष राउतले केन्द्रीय कार्यकारिणी, केन्द्रीय सदस्य, संघीय परिषद, प्रदेश समिति लगायत सबै जिल्ला इन्चार्जलाई संगठन परिचालन गरी तयारी थाल्न प्रशिक्षण दिएका छन्।
१ वर्ष अगाडि · प्रमुख समाचार










