प्रमुख समाचारजसपाका जिल्ला अध्यक्षले नै छाडे जसपा, स्वतन्त्र भएको घोषणा
उनले समाजिक संजालमा लेखेका छन् “जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य समेत नरहने गरी जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष पदबाट आजकै मितिदेखि राजिनामा दिएको घोषणा गर्दछु । साथै एउटा राजनैतिक प्राणी भएको हुदाँ देश र मधेसको पक्षमा स्वतंत्र रूपले भएपनि लागि रहने प्रतिबद्धता व्यक्त गर्दछु।”
३ वर्ष अगाडि · प्रमुख समाचार











