प्रमुख समाचारविभिन्न मुद्दा लागेका सर्लाहीका नेता यादव फरार, खोज्दै प्रहरी
अध्यक्ष यादवको खोजीमा प्रहरी तैनाथ भइरहेको डिएसपी राईले बताए । अध्यक्ष यादवलाई पक्राउ गर्न भन्दै प्रहरीले सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जिल्लाका विभिन्न युनिटबाट थप मद्दतमा ठुलो संख्यामा प्रहरी जम्मा पारेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार









