प्रमुख समाचारसमाजवादी पार्टीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईत
६ वर्ष अगाडि · प्रमुख समाचार










