प्रमुख समाचारआज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव
कांग्रेसका एक सांसदले सत्ता गठबन्धन दलले प्रदेश सभामुखमा आफ्ना उम्मेदवारलाई सहयोग गरेको खण्डमा मात्रै सरकारलाई समर्थन गर्ने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
५०१५ समाचार
प्रमुख समाचारकांग्रेसका एक सांसदले सत्ता गठबन्धन दलले प्रदेश सभामुखमा आफ्ना उम्मेदवारलाई सहयोग गरेको खण्डमा मात्रै सरकारलाई समर्थन गर्ने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारवडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्यो पनि आफूलाई थाहा नभएको उनले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटनाबारे थप अनुसन्धान भइरहेको तथा पक्राउ परेकाहरूको गोलीकाण्डमा संलग्नताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको बताइएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
२ महिना अगाडि · प्रमुख समाचार
घटनाको जानकारी पाएपछि मलेसिया प्रहरीले तत्कालै गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको हत्याको खबरले उनको गाउँ र परिवारजनमा ठूलो क्षति पुऱ्याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारराष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार३ महिनाका लागि निलम्बित हुनेहरुमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, प्रदेश सदस्यहरु बसरुद्दिन राइन, सर्लाहीका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका जिल्ला सदस्यहरु मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्वजिल्ला सदस्य मौजेलाल साह कानु लगायत रहेको नेकपा एमाले मधेस प्रदेश समितिका प्रचारप्रसार विभाग उपप्रमुख अवधेश कामतले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । दशैंमा जनकपुरमा तामझाम भएको बेला पूर्वबाट जनकपुर पस्ने बाटो बन्द भएपछि सर्वसाधारणलाई सास्ती भएको छ । धनुषाको पूर्वी क्षेत्रबाट हुलाकी सडक भएर जनकपुर पस्ने सर्वसाधारण यात्रुहरु अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर देखि वडा नं. २ कदमचोक जनकपुर पस्न
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिक दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विसकित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले ११ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा मन्त्री महासेठले व्यवसायीका काममा सरका
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविश्वविद्यालयले विज्ञान, मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन तथा प्रविधितर्फको स्नातक तह दोस्रो बर्ष २०८० आंशिक तर्फको बि.ए, बि.एड., बि.एस्सी र बि.बि.एस.को परीक्षा असोज १३ गते तोकिएकोमा देशभर मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको सूचनामा उल्लेख छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार