प्रमुख समाचारधनुषा प्रहरीको अभियुक्तलाई हिरासत छल्न विरामीको बहानामा हस्पिटलमै होटलको सुविधा
हिरासत छल्न बहानाबाजी गरी अस्पताल बस्नुमा धनुषाका प्रहरी उपरिक्षक तिवारीसहित उच्चपदस्थ अधिकारीहरूको मिलोमत्तो देखिएको छ। किनकि १६ गते हिरासतमा हुनुपर्ने व्यक्तिलाई नीजि अस्पतालमा राखेर होटेल सरहको सुविधान उपलब्ध गराउनु नै शंकास्पद रहेको बेलामा जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका प्रहरी निरीक्षक उपेन्द्र खरेलसँग जिज्ञासा राख्दा पक्राउ गरेर ल्याएको वा स्वयं उपस्थित भएको बारे खुल्न चाहेनन्। उनले सबै प्रक्रिया नै पुर्‍याएर गर्नुपर्छ भने छैन भन्दै पन्छिए। खरेलले थप्दै भने, ‘बीर अस्पतालमा हुनुपर्ने मान्छे नर्भिकमा कसरी जान्छ, त्यस्तै यहाँ पनि हो।’
२ वर्ष अगाडि · प्रमुख समाचार











