प्रमुख समाचारसँसदमै सुते मन्त्री यादव !
न्यूज ब्यूरो, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल चल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् । प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नप
४ वर्ष अगाडि · प्रमुख समाचार










