प्रमुख समाचारमोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू, २ जना गम्भिर !
घाईतेहरुको नाम भने अझै खुल्न नसकेको तथा उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
५०१९ समाचार
प्रमुख समाचारघाईतेहरुको नाम भने अझै खुल्न नसकेको तथा उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजेनेभा विश्वविद्यालयको निमन्त्रणामा स्वीट्जरल्यान्डको संघीयता मोडेलबारे अध्ययन गर्न मधेश सरकारको टोली भ्रमणमा जाने तयारी गरेको थियो । बस्ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा चरणवद्ध रुपमा एसईईको प्रश्नपत्र आउट हुनथालेपछि स्थगित तथा रद्द गरिएको परीक्षाहरुको आजदेखि पुनः सँचालनमा आउने भएको छ । गत चैत्त १० गतेदेखि सुरु भएको एसईई परीक्षा अन्तर्गत अँग्रेजी र नेपाली तथा गणित विषयको परीक्षापछि अनिवार्य विज्ञान विषयको प्रश्नपत्र सप्तरीबा
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा विजयी भएको घोषणा गरिसकेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदेशैभरी मिटरव्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी देशैभरका मिटरव्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरव्याजीले गरेका अपराध र शोषणविरुद्ध उजुरी दर्ता गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै, प्रदेश नं. १ को झापाको दमक,भद्रपुर,कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित रहेको जर्गा होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारझडपमा घाइते हुनेहरूमा अस्थायी चौकीदार विजय कुमार महतोसहित मकेश्वर महतो (बर्दिबास–६, महोत्तरी), दिपक ठाकुर (मधुबनी, बिहार), अञ्जली कुशवाहा (कर्जन्हा–७, सिरहा), रिपेन्द्र झा (महोत्तरी–१), जयप्रकाश चौधरी (बिसंहरीया–८, सप्तरी), शिव कुमार राय (सहिदनगर–१, धनुषा), दिपेन्द्र कुमार यादव (लहान–५, सिरहा), सन्तोष कुमार सिंह (औरही–१, सिरहा), सत्य नारायण कारक (सिरहा नगरपालिका–२०), जितन साह (मिर्चैया–७, सिरहा), विश्वमित्र महतो 'बरुण' (कर्जन्हा–२, सिरहा) र बैजु दास (जनकपुर उपमहानगरपालिका–१५, धनुषा) रहेका छन्।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघाईते हुनेमा धनुषाका शहिदनगर नगरपालिका वडा नम्बर ९ गोठकोयलपुर बस्ने चउमन गोहिवार रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हरिविष्णु ढकालले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतत्कालीन मधेसवादी दलको विरोधका बाबजुद संविधान जारी भएको थियो । संविधान जारी गर्दा उनीहरु संविधानसभामा सहभागीसमेत भएनन् । उनीहरूको सहभागिता बिना नै संविधानसभाको बहुमतले संविधान जारी गरिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउक्त वेरुजु मध्ये ३ करोड ६८ लाख ७२ हजार रकम समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की रहेको महालेखापरिक्षकले जनाएको छ । मन्त्रालय अन्तर्गत रहेका ७ संस्था तथा समिति तर्फ १ करोड ४५ लाख २१ हजार रकम म्याद नाघेको पेश्की रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार