प्रमुख समाचारचमावि सिरहाका प्रचार्य (प्रधानाध्यापक) कर्ण पक्राउ
विद्यालय जस्तो शान्ति क्षेत्रलाई अशांत तर्फ धकेल्ने,विद्यालयको वातवरण दुषित पर्ने र आम विधार्थी बालबालिको भविष्य उपर खेलवाड़ गर्ने जस्ता गैर कानूनी गतिविधि गर्दै आएका प्राचार्य कर्ण पक्राउ पर्नुले विद्यार्थी अभिभावकामा न्यायको आश जगेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











