मनोरञ्जनबलिवुडको फिल्म 'टोटल धमाल' मा नायक 'निखिल उप्रेती'
जनकपुरधाम, १८ माघ । आगामी २२ फेबररीको रिलिज हुन लागेको बलिवुडको कमेडि श्रृँखला फिल्म "टोटल धमाल" मा नेपाली कलाकार निखिल उप्रेति पनि देखिने भएको छ । बलिवुडको चर्चित एवम् बक्स अफिसमै पनि धमाल मच्चाएका फिल्म धमाल र डब्बल धमालको तेस्रो श्रृँखलाको रुपमा निर्माण भएको फिल्म टोटल धमालमा नेपाली सिने जगतका ना
७ वर्ष अगाडि · मनोरञ्जन











