देश कालमधेसमा जोडतोडले ‘छठ’को तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेस तथा मिथिलाञ्चलवासी छठ पर्वको तयारीमा जोडतोडले जुटेका छन् । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्व छठको तयारी जोडतोडले भइरहेको छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको
७ वर्ष अगाडि · देश काल










