देश कालजनकनन्दिनी गाउँपालिकाका अध्यक्ष यादव र उपाध्यक्ष सहगल गाउँपालिका सँघको सदस्यमा निर्वाचित
सम्पन्न अधिवेशनबाट मधेश प्रदेशको १३६ स्थानीय तहमध्ये ५९ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमध्येमा जनकनन्दिनी गाउँपालिकाको तर्फबाट यादव र सहगलले सदस्य पदमा निर्वाचित भएका छन् । अध्यक्ष यादव र उपाध्यक्ष सहगललाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई समेत दिएका छन् ।
३ वर्ष अगाडि · देश काल











