देश कालफिल्म 'काँडेतार' को प्रिमियर शो जनकपुरमा, 'धोती' लगाएर सिनेमा हल पुगे डायरेक्टर नवल खडका
चलचित्रमा कलाकाहरु नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, प्रेम कार्की आदिको अभिनय गरेका छन्।
२ वर्ष अगाडि · देश काल









