देश कालनेपाल-भारत सीमा (दशगजा) खाली गराउँदै एसएसबी
सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विओपीहरू भएपनि अवाञ्छित गतिविधि माथि निगरानी राख्ने, अवैध मालसामानको ओसारपसार नियन्त्रण गर्ने तथा दुबै देशको अपराधिक कार्य गरेर सजिलै सीमा वारीपारी गर्नेहरूमाथि अंकुश लगाउने गरेको तर, दुवै देशका स्थानीय बासिन्दाद्वारा भइरहेको अतिक्रमणलाई नियन्त्रण गर्न ठोस कदम नचालिँदा उनीहरूको मनोबल बढदै गएकोले अतिक्रमण हटाउन अभियान नै थालेको छ । यसैबीच भारतको मधुबनी जिल्लाका मध
४ वर्ष अगाडि · देश काल










