देश कालसांसद विकास कोषको बजेट घट्यो, एउटा सांसदलाई अब ४ करोड मात्रै
न्यूज ब्यूरो, काठमाडौं । सांसद विकास कोष नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्
६ वर्ष अगाडि · देश काल










