देश कालओलीले जनतासँग माफी मागेर अब राजनीतिबाट सन्यास लिनुपर्छः प्रभु साह
उनले हालै नेताहरूको घरमा फेला परेको नगद र जलाइएका नोटबारे सरकारले तथ्य सार्वजनिक गर्न माग गरे । साथै उनले अहिलेको सरकारमा जेनजी आन्दोलनका शहिद परिवार र जेनजी पुस्ताका युवाहरूको पनि प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
१ वर्ष अगाडि · देश काल










