गणेशमान चारनाथमा १२ जनाकै आरडिटी निगेटिभ
न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा १२ जनाको आरडिटी टेष्ट गरिएको छ । नगरपालिकाको क्वारेन्टाइन कक्षमा रहेका १२ जनाकै परीक्षण गरिएको हो । उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको नगरप्रमुख रामबाबु यादवले जानकारी दिए । नगरपालिकामा शंकास्पद व्यक्तिलाई राख्न सतर्कतासहितको क्वारेन्टाइन निर्म

२०७७ बैशाख ९ मंगलबार, राति ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा १२ जनाको आरडिटी टेष्ट गरिएको छ ।
नगरपालिकाको क्वारेन्टाइन कक्षमा रहेका १२ जनाकै परीक्षण गरिएको हो । उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको नगरप्रमुख रामबाबु यादवले जानकारी दिए ।
नगरपालिकामा शंकास्पद व्यक्तिलाई राख्न सतर्कतासहितको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोनाविरुद्ध लड्न सम्पर्ण तयारीका साथ अलर्ट अवस्थामा रहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…