देश कालहिन्दुहरुको आज गौ–पूजा
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
२ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालआज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालयुवाहरूले नगरपालिकाको रेडबुक सार्वजनिक गर्न, नगर कार्यपालिकाका बैठकका निर्णय नियमित रूपमा सार्वजनिक गर्न, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको विवरण नगरपालिकाको वेबसाइटमा राख्न माग गरेका छन्। साथै, प्रत्येक वडामा नियमित सरसफाइको व्यवस्था, शिक्षक दरबन्दी र विद्यार्थी संख्यालगायत शैक्षिक तथ्यांक सार्वजनिक गर्न तथा सबै वडामा खेलकुद मैदान निर्माण गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
९ महिना अगाडि · देश काल
देश काल'बीपी राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको हुनाले बाटो मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने भएको कारण सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्नुहुन अनुरोध गर्दछौँ,' प्रहरीले सूचना जारी गर्दै भनेको छ ।
५ महिना अगाडि · देश काल
देश कालसेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गर्छौँ ।’ उनका अनुसार मालपोत र नापी कार्यालय ढल्केवरमा साबिकका गाविसहरू ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका मोठ स्रेस्ताहरू ल्याइएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालबालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उनले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा गरे । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिँदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गरे ।
३ वर्ष अगाडि · देश काल
देश कालउनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए । उहाले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे । सवै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी नर्स रहेको पाइएको हो । भेरी अञ्चल अस्पतालले उ
६ वर्ष अगाडि · देश काल
देश कालभूमिसम्बन्धी अध्यादेशमा विशेष गरी भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्ने विषय समेटिएको थियो । तर, यसले विभिन्न राजनीतिक दलहरूबीच मतभेद सिर्जना गरेपछि सरकारले तत्कालका लागि यसलाई रोक्ने निर्णय गरेको हो । अब सरकारले यस विषयमा थप छलफल गरी आवश्यक सहमति जुटाएपछि मात्रै यो अध्यादेशलाई अघि बढाउने संकेत दिएको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालभूकम्पमा परी १८८ जना घाइते भएका छन्। भूकम्पको इपिसेन्टर रहेको डिंग्री कान्टीको २० किलोमिटर दायराभित्र २७ गाउँ र त्यहाँ ६ हजार ९ सय मानिसहरूको बसोबास रहेको ग्लोबल टाइसम्को समाचारमा उल्लेख छ। डिग्री काउन्टीको जनसंख्या ६१ हजार छ।
१ वर्ष अगाडि · देश काल
देश काल“सार्वजनिक सेवा प्रबाह छिटो, छरितो, मितव्ययी, चुस्त, दुरस्त, भरपर्दो एवं नागरिकमैत्री हुन सकिरहेको छैन । मधेश प्रदेश सरकारले मधेश प्रदेश सभा समक्ष प्राप्त गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०८० का सम्वन्धमा हाम्रो संगठनको तर्फबाट देहाय बमोजिमका सुझावहरु सम्बोधनका लागि माननीय सभापती ज्यू एवं समिति समक्ष हार्दिक अनुरोध गर्दछ ।”– ज्ञापनमा उल्लेख छ ।
२ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, सुर्खेत । भारतको गुजरातबाट नेपाल फर्केका थप एक युवको मृत्यू भएको छ । गुँजरातबाट सुर्खेतको वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको हो । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । उनीहरु नेत्रविक्रम चन्द समूहका रहेको बुझिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्ष
६ वर्ष अगाडि · देश काल