देश कालसिडिओ अफिसका हाकिमलाई गालीगलौज गरेको आरोपमा जनमतका चौरसिया पक्राउ
यता, जनमतका नेता चौरसियाले भने अधिकृत यादवलाई रितपूर्वक नागरिकता बनाइदिन आग्रह गरेपछि राजनीतिक पूर्वाग्रहले पक्राउ पूर्जी जारी गरेको बताए ।
१ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालयता, जनमतका नेता चौरसियाले भने अधिकृत यादवलाई रितपूर्वक नागरिकता बनाइदिन आग्रह गरेपछि राजनीतिक पूर्वाग्रहले पक्राउ पूर्जी जारी गरेको बताए ।
१ वर्ष अगाडि · देश काल
अनुगमनमा खटिनेलाई आयोगले परिपत्र उपलब्ध गराएको हुन्छ । आयोगका अनुसार स्वदेशी पर्यवेक्षक कम्तीमा सात हजार जना हुनेछन् । एउटा पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशका न्यूनतम एक सय मतदान स्थल पर्यवेक्षण गर्नुपर्ने हुन्छ ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । आज (विहिबार) मात्र ३ जनामा कोरोना पुष्टि भएपछि जम्मा सँख्या ४८ पुगेको छ । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको साँझ ७ः५० बजेसम्मको अपडेट अनुसार थप एक जनामा कोरोना पुष्टि भएको हो । दिउँसो सम्म २ जनामा पुष्टि भएको
६ वर्ष अगाडि · देश काल
देश कालउनले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैयर्ता राख्नुपर्ने बताए । उनले आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभइ विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको बताए । ‘धैयर्ता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैयर्ता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन’ उनले भने ।
१ वर्ष अगाडि · देश काल
देश कालमन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालधनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित आयोजना गरिएको विरोध कार्यक्रमको क्रममा नेता यादवले ओलीको गैर संवैद्यानिक कदम देशको लागि खतरा रहेको र राजनीतिक “कु” रहेको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको शुभकामना दिएका छन् । मुख्यमन्त्री राउतले सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । जानकी नवमी धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश २ को गरीमालाई विश्वमै स्था
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर यस्तो छलफल गरेका हुन् । उनले यदि कोही खान
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, धनुषा | सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि नै लागू हुने गरी उनलाई काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो । न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीब
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
१ वर्ष अगाडि · देश काल
देश कालपक्राउ पर्नेमा माधवनारायण ७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, ३२ का प्रकाश माझी, गरुडा नगरपालिका ६ का ४० वर्षीय राकेश महरा, ९ का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ वर्षीय रामकली देवी र वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा, रहेको जिल्ला प्रहरी प्रवक्ता डीएपी एलिजा गिरीले बताएकी छन्।
२ वर्ष अगाडि · देश काल
देश काल‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिइ निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ’, परिपत्रमा भनिएको छ ।
२ वर्ष अगाडि · देश काल