देश कालमधेश सरकार परिवर्तन हुने हल्ला अफवाह मात्र होः मुख्यमन्त्री सिँह
प्रदेशमा रहेको साक्षरताको न्यून अवस्थालाई उकास्न शिक्षा नीति तयारी गर्ने र सोही अनुसार अघि बढ्ने योजना समेत मुख्यमन्त्री सिंहले सुनाएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवण कुमार देवको अध्यक्षतामा पत्रकार सम्मेलनको भएको थियो ।
१ वर्ष अगाडि · देश काल











