देश कालसिरहाको मिर्चैया नगरपालिकामा ढुँगामुढाबीच तालाबन्दी, ३ घाईते, वार्ताको माध्यमबाट समाधानको अपिल
नेपाली काँग्रेसका नगरसभापति रमेश न्यौपाने, नेकपा एमालेका नगर ईन्चार्ज प्रदीप महासेठ र जसपाका नेता रामदयाल यादवले सँयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधानको लागि आग्रह गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल










