देश कालरौतहटको लाल बकैयाँ पूल नबन्ने भएपछि ठेकेदार चेन्ज
बजेट अभाव भन्दै ठेकेदारले काममा गति नदिँदा ठेक्का म्याद सकिए पनि काम पूरा भएको छैन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी इन्जिनियर शिवनारायण साहले टिकुलियाघाट पुलको ठेक्का म्याद थप गर्ने तयारी भइरहेको जनाए । हालसम्म अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता प्राप्त नभएकाले कामले गति लिन नसकेको सडक कार्यालयको दाबी छ । कार्यालयका अनुसार नयाँ ठेकेदारले सुपरस्ट्रक्चर, गडर र स्लाबको काम गर्नुपर्नेछ ।
१ वर्ष अगाडि · देश काल










