देश कालसर्लाहीमा नेता राजेन्द्र महतोको 'मधेशी-पहाडी एकता सभा'
आदिवासी जनजाति, मधेशी, उत्पीडित खस आर्य सबै मिली संघर्ष गर्नुको विकल्प नरहेको उनले बताए । मधेशमा तराई, पहाड, हिमाल सबै भूगोलका बासीहरू बस्ने भएकोले आपसी सद्भाव र सहअस्तित्व स्वीकार गर्नु पर्ने उनको भनाई थियो ।
२ वर्ष अगाडि · देश काल









