देश कालअन्तराष्ट्रिय उडानमा वैशाख १८ सम्म रोक
न्यूज ब्यूरो, काठमाडौं । सरकारले नेपाल आउने अन्तर्रा्ष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानक
६ वर्ष अगाडि · देश काल










