देश कालमास्टर साहेबको बलिदानीले लोकतन्त्रलाई बलियो बनाएको छः मातृका यादव
कार्यक्रममा माओवादीकै नन्दकिशोर यादव , अशोक यादव , राम उदगार दास , मिथिला बिहारी नगरपालिकाको नगर उप प्रमुख शोभा देवी साह , प्रदेश कमिटी सदस्य उदय बरबरिया यादव लगायत प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · देश काल











