देश कालसिरहाका एसपी तिम्लिसिनाको पनि सरुवा, नयाँ एसपीमा टेकनन्द आउँदै
विहिबार जारी सरुवा सूचिमा यसअघिको सरुवा समेत गरी ९५ जना एसपीको सरुवा गरिएको । सोही अनुसार सिरहाका एसपीलाई प्रहरी एकेडमी सरुवा भएको छ भने नयाँ एसपीको रुपमा सिरहामा टेकनन्द लिम्बु आउने भएको छ ।
३ वर्ष अगाडि · देश काल











