देश कालनिर्मला प्रकरण : 'आमा अझै रुदै छिन, बलात्कारी खोज्न भन्दैछिन्' को नारा !
न्यूज ब्यूरो, काठमान्डौँ । कञ्चनपुरकी चेली निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको विरोधमा काठमान्डौँमा शनिबार वृहत रयाली प्रर्दशन गरियो । निर्मलाका निम्ती न्याय विरोध कार्यक्रम अन्तर्गत निष्ट युथ नेटवर्क सोसाइटीले शनिबार काठमान्डौँको माईतीघर मण्डलामा विरोध रयाली निकालेको थियो । युवा सञ्चालका सँस्
८ वर्ष अगाडि · देश काल









