देश कालगभर्नर महाप्रसाद अधिकारीलाई तुरुन्तै बर्खास्त गरिनुपर्छः नेता बरबरिया
केन्द्रीय नियामक निकायको १ नम्बर जिम्मेवारीमा रहेका व्यक्ति आस्था र विचारले जतासुकैको भए पनि राजनीतिक दलको विभागीय सदस्य बन्न नहुने भएपनि उनी एमाले पार्टीमा गएको खवरपछि चौतर्फी बर्खास्तीको माग उठेको छ ।
४ वर्ष अगाडि · देश काल










