देश कालप्रतिनीधि सभा पुनःस्थापनाको माग गर्दै जनकपुर सहित प्रदेशभरि जसपाको प्रदर्शन
सो क्रममा जसपाका नेता एवम् प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनल, सर्लाहीका साँसद प्रमोद साह लगायत नेता तथा कार्यकर्ताहरुले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल











