देश काल१० बर्षे जनयुद्धमै हुर्केकी शहिदकी छोरी मन्त्री 'सुनिता यादव'
काम को सन्दर्भमा ,संसदीय दलको नेताले असहयोग गर्ने ,केही नेता का भाटले जथाभावी सामाजिक संजाल मा लेख्ने गरेको देखिरहेको छु।पुर्ववर्ती सरकारले बनाएको बजेट लाई कार्यान्वयन बाहेक अहिले यो मन्त्री ले के गर्न सक्छ ? गर्न खोज्दा कहिले फिर्ता बोलाउने निर्णय गरेर बबण्डर मच्चाउदा रकमान्तर को काम अर्थ मन्त्री ,मुख्य मन्त्री ले गरिदिएन।नयाँ आर्थिक बर्ष को निति ,कार्यक्रम ,बजेट र कार्यान्वयन भए पछि उहाँको क्षमताको परिक्षण हुन्छ।
३ वर्ष अगाडि · देश काल









