आर्थिक ब्यूरोकोरोना कोषमा विजय लघुवितको आर्थिक सहयोग
न्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा कोरोना कोष विजय लघुवितले आर्थिक सहयोग गरेको हो । शुक्रबार बिजय लघुबित बितिय संस्थाले १० हजार रुपैया कोरोना कोषमा धनुषाधाम नगरपालिका लाई हस्तान्तरण गरेको छ । धनुषाधाम नगरपालिकाकी नगर उपप्रमुख बिध्या देवि भुजेल लाई बिजय लघुबित बितिय संस्था धारापान
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










