आर्थिक ब्यूरोकमलामा पनि प्रधानमन्त्री रोजगारी कार्यक्रम, सयौं लाभान्वित
न्यूज ब्यूरो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धनुषाको कमला नगरपालिकामा पनि सयौं सर्वसाधारण रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगारी कार्यक्रम कमला नगरपालिकामा सँचालन भएपछि नगरपालिकाका करिब २ सय जनाले रोजगारी पाएको कमला नगरपालिका योजना शाखा प्रमुख चन्द्र प्रकाश यादवले जनाए । यादवका अनुसार,
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











