ब्यूरो अपरेशन२१ सय बर्ष पुरानो प्राचीन मूर्ति भेटियो, कडा सुरक्षाबीच पहरा
न्यूज ब्यूरो || जनकपुरधाम, १२ चैत । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा दुर्लभ, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका मूर्तिहरू फेला परेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित मुखियापट्टी गाउँमा २१ सय वर्ष पुराना मूर्तिहरू फेला परेका हुन् । उक्त वडाका वडाध्यक्ष नरेशप्रसाद यादवका अनुसार राष
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











