ब्यूरो-रिपोर्टरलहान मनकामना अस्पतालमा रक्तदान कार्यक्रम, २५ जनाले गरे रक्तदान
कार्यक्रममा रक्तदान गर्ने अस्पतालका कर्मचारी, सगरमाथा एम्बुलेन्स संघका सदस्य तथा आम जनसमुदायप्रति अस्पताल परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, प्राविधिक सहयोग प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी, लहान शाखाप्रति समेत अस्पताल परिवारले आभार व्यक्त गरेको छ।
१४ दिन अगाडि · ब्यूरो-रिपोर्टर











