धनुषा मिथिलाबिहारी वडा नं. ५ को नेपाली काँग्रेसका वडा सभापति बने तेतरा महरा

२०८३ असोज ५ सोमबार
रति ८:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ५ मा तेतरा महरा नेपाली काँग्रेसका सभापति बनेका छन् । 

सोमबार बसेको नेपाली काँग्रेसको बैठक तथा वडा अधिवेशनबाट तेतरा महरालाई सर्व सहमतिले वडा सभापतिको जिम्मेवारी दिएको हो । 

लामो समयदेखि नेपाली काँग्रेसमा लागेका तेतरालाई काँग्रेसले यसपाली वडासभापतिको जिम्मेवारी दिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नमाज पढदै गर्दा पाकिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

  • २०८३ असोज ५ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाटमा शुक्रबारको नमाजका क्रममा मस्जिदमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्। घटना कोहाटको पुरानो

पूरा पढ्नुहोस्

Bureau Menus