
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७०८ समाचार
आर्थिक ब्यूरोअर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पुरा गर्ने व्यवस्था मिलाइने पनि बताउनुभयो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएक
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोनिजगढबाट हेटौंडा हुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालअर्थमन्त्री शर्माले विद्यार्थीहरुको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारको लागि प्रधानाध्यापकबाट पेस भएको प्रश्ताव विद्यालय व्इवस्थापन समितिबाट स्वीकृति भए मा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपैयाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था मिलाएको बताउनु भयो ।
४ वर्ष अगाडि · देश काल
देश कालसामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धाहरूले मासिक रु चार हजार पाउँदै आएका छन् । अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने बताउनुभयो । बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा दुई घन्टाको दूरीमा पर्छ ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोहवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ : नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पु
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमत माग्ने क्रममा आफूलाई सबभन्दा अधिक गुनासो बैँकमा लाग्नुपर्ने लाईनभन्दा पनि समयमा समाजिक सुरक्षा भत्ता उपलब्ध नभएको गुनासो आएको भन्दै उनले नगरपालिकाका लेखा अधिकृतलाई बोलाएर अन्य कार्यलाई तत्काल ढिलाई गरेपनि समाजिक सुरक्षा भत्ता समयमा पुगाउन आग्रह गर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्लाहीमा जिल्ला भरका १० हजार ४२१ जना विद्यार्थी सहभागी भए । जसमध्ये ५३३८ जना छात्रा र ५०८३ जना छात्र रहे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनीजगढ वन मासेर विमास्थल बनाउने भएपछि तराईमा केही दिनमै पानीको हाहाकार, जीवजन्तु नाश हुने समस्यालाई मध्यनजर गर्दै अभियन्ताहरुले मुद्दा दायर गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसांसद महतले भने, “प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरु धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।”
४ वर्ष अगाडि · देश काल